निरेनको निर्देशनमा ‘रुमालै छ चिनो सार्वजनिक

Uncategorized मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीमा विदेशिएका पारिवारिक सदस्य आफ्नो परिवारसँग चाडपर्व मनाउन आउन नपाउदाको विषयलाई मर्मश्पर्शी ढंगले ‘रुमालै छ चिनो’गीतको भिडियो निर्माण गरि रेशम थापा नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ । चर्चित गायक रेशम थापाको शब्द तथा संगीत रहेको गीतमा चर्चित गायिका गीतादेवी थापाले स्वरमा साथ दिएकी छन् । सार्वजनिक भिडियोलाई अहिलेका व्यस्त निर्देशक निरेन श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियोमा दिपेन्द्र सोनाम, मिसपवि, पवित्रा साहनकी र नवीन कुमार पुरीको अभिनय देख्न सकिन्छ भने चक्रबहादुर बरालको छायांकन, विष्णु खड्काको सम्पदन रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *