प्रचण्ड, ओली र लामिछाने छलफल गर्दै

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । सहकारीको बचत रकम अपचलन प्रकरणको विषय झन् पेचिलो बनेको छ । सत्तारुढ र विपक्षी दल आ–आफ्नै अडानमा कायम रहँदा सदनको गतिरोध अन्त्य हुन सकेको छैन । सोमबार बिहान बालुवाटारमा सत्ता र विपक्षी दलका शीर्ष नेताहरुको बैठक विनानिष्कर्ष टुंगिएको छ ।

सोही विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेबीच सोमबार अपरान्ह ३ बजे छलफल गर्ने तय भएको छ । तीन नेताबीच छलफल हुन लागेको एक नेताले जानकारी दिए

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *