२५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा छौं : गृहमन्त्री लामिछाने

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा रहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा सांसदहरूले सोधेको प्रश्नका जवाफ दिँदै लामिछानेले भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा रहेको बताएका हुन् ।

 

उनले भने, ‘कुनै पनि कालखण्डमा भएका २५ वटा काण्डहरूलाई छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको मैले जानकारी गराइसकेको छु । यो साहस आँटका साथ प्रस्तुत भएका छौं ।’ 

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *