गायक गजमेरलाई संगीत सधना सम्मान

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । संयुक्त राज्य अमेरिकामा रहेर पनि नेपाली गीत संगीतको श्रीवृद्धिमा सक्रिय रहेका गायक पुुष्प गजमेर र बाल गायक अमिर गजमेरलाई काठमाडौंमा सम्मान गरिएको छ । आइतबार काठमाडौंको दशरथ रंगशालामा एक कार्यक्रमका बीच सांगितिक मञ्च नेपालले ‘संगित साधना सम्मान २०८१’ पुुष्प गजमेर र ‘बालप्रतिभा सम्मान पुुरस्कार अमिर गजमेरलाई प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अथिति किर्तिमानी धावक बैकुण्ठ मानन्धरले सम्मानपत्र तथा माला लगाएर सम्मान अर्पण गर्नुभएको थियो । कार्यक्रममा सागितिक मञ्च नेपालका अध्यक्ष धनमाया योञ्जन, वरिष्ठ गीतकार तथा धावक बुद्धवीर लामा, अन्तर्राष्ट्रि पदक विजेता धावक रामकृष्ण महर्जन लागायतका उपस्थिति रहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *