नेपाल किसान महासंघ काठमाडौं जिल्ला समितिमा १५ सदस्य, कृषि मन्त्रिद्वारा प्रमाणपत्र

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाल किसा महासंघ काठमाडौं जिल्ला कायृ समितिको समन्वयमा चन्द्रगिरि नगर समितिको गठनको पूणता सहित किसान महासंघ चन्द्रसिगरि नगर समितिको अध्यक्ष पदमा राजकुमार श्रेष्ठ लवगायत १५ सदस्यहरुलाई काठमाडौं जिल्लाको अध्यक्ष अमृतमान महर्जनद्वारा घोषणा गर्दै कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले प्रमाणपत्र वितरण गर्नुभयो । उक्त कार्यक्रममा काठमाडौं क्षेत्र नं ९ र १० का सभापति जयकृष्ण महर्जन र पुकार महर्जन, किसान महासंघ केन्द्रीय अध्यक्ष गणेश चन्द्र तिमिल्सिना, चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरी लगायत अतिथिहरुले मन्तव्य राख्नुभएको थियो । चन्द्रागिरि नगर भित्रका सामुदायिक १६वटा विद्यालयहरुबाट २०८० सालको एसइय परिक्षामा उच्च जिपिए हासिल गरेका विद्यार्थीहरुलाई बधाई तथा कदरपत्र प्रूदान गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *