सुनको भाउ घट्यो

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा तीन सय रूपैयाँले घटेको छ । आज सुन तोलाको एक लाख ५२ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बिहीबार सुन तोलाको एक लाख ५३ हजार २ सयमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलाको १८२० मा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार सुन १८३० मा कारोबार भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *