‘इंगेजमेन्ट’ गीतको भिडियो सार्वजनिक

Uncategorized
खवर पाटी (खोज खबरको अभियान)

चितवन । गायक भुवन प्यासी र मेलिना राईको स्वर रहेको ‘इंगेजज्मेन्ट’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा देव महतो, मिस पवि, कोसिष क्षेत्री, निकिता परियार लगायतले अभिनय गरेका छन् भने क्यामरा रविन्द्र बराल, निर्देशन सिर्जन बरालको रहेको छ । इंगेजमेन्ट गीतको भिडियो यायक प्यासीको आफ्नै अफिसेल च्यानबाट सार्वजनिक गरिएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *