पाण्डे र निरौला सर्वोच्चको न्यायाधीशमा सिफारिस

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । न्यायपरिषदले सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत पाठनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको हो । उच्च अदालतको न्यायाधीशको वरीयतामा न्यायाधीश निरौला एक नम्बर र पाण्डे पाँचौं नम्बर वरीयतामा थिए । पाण्डे गृहमन्त्री रमेश लेखकका नातेदार हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *