जापानमा एक नेपाली महिलाको निधन

खवर पाटी (खोज खबरको अभियान)

टोकियो । आईची केन स्थित नागोयाको योक्काईचीमा गाडी मिनि ट्रकको ठक्कर, बाट घाइते सुजता बास्तोलाको आज बिहान ७ बजे हस्पिटलमा निधन भएको छ ।

एनआरएनए जापानका अनुसार पोखराकी २२ वर्षिय  सुजाता बास्तोला, योक्काईची भन्ने ठाउमा गाडीले ठक्कर दिएको थियो । उनको हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।

पोखरा घर भएकि उनि छ महिना अगाडि जापान आएकि सुजता आफ्नो परिवार सङ्गै जापान बस्दै आएकि थिइन ।

Facebook Comments Box