नवलपरासी प्रतापपुर गापाको अध्यक्ष शर्माको दुर्घटनामा परी निधन

खवर पाटी (खोज खबरको अभियान)

पश्चिम नवलपरासी प्रतापपुर गाउपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा परी मृत्यु भएको

मृतक अध्यक्षशर्मा बिपत ब्यवस्थापन समितिको बैठकमा भाग लिन परासी जाने क्रममा बर्दाघाटमा दुर्घटनामा परेका हुन सडकमा बाटोकाटीरहेकी एक महिलालाई बचाउने प्रयासमा सो दुर्घटना भएको हो

सवारी आफैले चलाईरहेका उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

Facebook Comments Box