हाल कायम लक लकडाउनलाई साउन ७ गतेसम्म जारी राख्ने निर्णय

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । सरकारले हाल कायम लक लकडाउनलाई साउन ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले जानकारी दिनुभयो ।
उहाँले सरकारले जारी मोडलमा नै खुकुलो बन्दाबन्दी जारी राख्ने र अहिलेलाई आन्तरिक तथा बाह्य कुनै उडान खुलाउने विषयमा कुनै निर्णय नभएको बताउनुभयो ।
साथै अन्तर्राष्ट्रिय सीमा नाकाहरू पनि अहिलेकै अवस्थामा रहने उहाँले बताउनुभयो ।

Facebook Comments Box