साउदिमा देखिएन चन्द्रमा । बिहिबारको दिन ईद मनाइने ।

खवर पाटी (खोज खबरको अभियान)

साउदि अरब । इस्लाम धर्मको पबित्र महिना  रमजान महिनाको आज २९ दिन बितिसक्दा पनि अरबका मुलुकहरुमा चन्द्रदोय चन्द्रमा नदेखिदा बिहिबार ईद मनाउने घोषणा साउदि सरकारले गरेको छ । साउदि सरकारले आज बेलुका गरेको घोषणा ले ईद १३ मे बिहिबारको दिन अरब देशका मुस्लिम समुदायले ईद मनाउनेछन । नेपालमा  पनि त्यसको असर पर्न सक्ने हुनाले नेपालमा बुधबार चन्द्रमा नदेखिए शुक्रवार ईद हुनेछ ।

Facebook Comments Box