तुवाचुङ सार्वजनिक

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं  । दर्जनौ स्रोता रुचिको गीत गायर आम स्रोताको मनमुटुमा बस्न सफल गायिका मिना राईको नयाँ भिडियो सार्वजनिक भएको छ । पुर्वको हलेसी तुवाचुङ नगरपालिकाका केहि महत्वपूर्ण स्थानहरुमा छायांकन गरिएको भिडियोमा गायिका मिना राई र गायक संगीतकार निराजन राईले अभिनय गरेको छन् । सेरालुङ्छा चाम्लिङको शब्द, निराजन राईको संगीत, गंगाराम राईको छायांकन ‘तुवाचुङ’ आफ्ना अघिल्ला भिडियोहरु जस्तै सफल हुने कुरामा गायिका मिना राई विश्वस्त छन् । भिडियो हेल्लो नेपाल टिभिबाट रिलिज गरिएको हो ।

https://youtu.be/tWIcm3lZZlo

 

Facebook Comments Box