एशियन गेम्सको तयारी आजबाट शुरु

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं . चीनमा आयोजना हुने १९ औँ संस्करणको एशियाली खेलकुद (एशियन गेम्स) का लागि आजबाट खेलाडीको बन्द प्रशिक्षण शुरु हुँदैछ । एशियन गेम्समा सहभागी हुने विभिन्न खेलेको मंगलवारबाट बन्द प्रशिक्षण शुरु हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

राखेपले विभिन्न २३ खेलेको बन्द प्रशिक्षण शुरु गर्न लागेको हो । एशियन गैम्स भने अहिले स्थगित भएको छ र नयाँ मिति तोकिसकेको छैन । नेपालले एशियन गेम्समा विभिन्न २३ खेलमा सहभागीता जनाउने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *