नेकपा बिप्लबद्वारा राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा

खवर पाटी (खोज खबरको अभियान)

नेकपा बिप्लब द्वारा कालापानी लिपुलेक र लिम्पियाधुरा भारतबाट मुक्त पार्न राष्ट्रीय मुक्ति आन्दोलन को घोषणा गरेको छ । नेकपाका प्रबक्ता प्रकाण्ड द्वारा प्रेस बिज्ञप्ति जारी गर्दै भारतले बनाएको २० किलोमिटर सडक बारे आपत्ति जनाएको छ । देशको राष्ट्रिय भुअखण्डताको लागि नेकपा बिद्रोहि बिप्लब पार्टीले भारत बिरुद्द राष्ट्रीय मुक्ति आन्दोलन घोषणा को आवहान गरेको छ ।
नेकपाका प्रबक्ता प्रकाण्ड द्वारा प्रेस बिज्ञप्ति

Facebook Comments Box