प्रधानमन्त्री देउवा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नजाने

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नजाने भएका छन्। प्रधानमन्त्री कार्यालयले आउन नभ्याउने भनी जानकारी गराएको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन्। उनका अनुसार प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री आउन नसक्ने जानकारी गराएका हुन्।

आइतबार बिहानभर प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन आफूले धेरैलाई फोन गरेको जानकारी दिएकी उनले शनिबार बेलुकासम्म आउने कुरा गरेको, तर उपस्थित गराउन नसकेको बताइन्।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *