नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक बस्दै छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले विधानको कार्यान्वयन र भ्रातृ संस्थाको नेतृत्व एकलौटी चयन गरेको भन्दै शेखर समूहले आन्तरिक छलफल गर्न लागेको हो ।
बिहीबार दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बैठक बस्ने जनाइएको छ ।
Facebook Comments Box