पछिल्लो रिर्पोट अनुसार थप १० जानमा कोरोना पुष्टि, संक्रमितको संख्या २९१

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं, जेठ ४ गते । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप १० जानमा  संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २९१ पुगेको छ ।

पछिल्लो संक्रमण पुष्टि भएकामा रौतहट जिल्ला राजपुत नपा फराहदवा ९ निवासी १८,३२,३६,३९,३९,४२, ४८ पुरुषहरु तथा रौतहट इशनाथ नपा ३ र ५ वडा निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरु रहेको जनाइएको छ । साथै उहाँहरुको स्वास्थ्य अबस्था सामान्य रहेको छ

Facebook Comments Box