प्रमुख आयुक्तसँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

समाचार
खवर पाटी (खोज खबरको अभियान)

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गरेकी छन् । बिहीबार आयोगको कान्तिपथस्थित कार्यालयमा प्रमुख आयुक्त  थपलियासँग राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गरेकी हुन् । भेटमा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन र द्विपक्षीय सरोकारका विषयमा छलफल भएको आयोगले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *