मुना भुर्तेलको ‘मैले गर्ने विश्वास’ सार्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं  । मुना भुर्तेल मोडलिङ क्षेत्रमा पछिल्लो समय निकै ब्यस्त बन्दै आईरहेकी छन् । नेपाली म्युजिक भिडियोको क्षेत्रमा उनी एक व्यावसायिक मोडलको रुपमा स्थापित भएकी छन् । उनि अभिनित पछिल्लो ‘मैले गर्ने विश्वाश’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । जुनु काम्बाङ्गको शब्द, प्रमोद खरेलको स्वर, तारा प्रकाश लिम्बुको संगीत रहेको गीतमा साहश शाक्यको एरेञ्ज रहेको छ । रोहित जोशी, मुना भर्तेल, दिपक, श्रीजना, गुनगुन, कैलाशको जीवन्त अभिनय रहेको भिडियो शंकर राज पहाडीले निर्देशन गरेका हुन् । विनोद सापकोटाको छायांकन, रोशन धितालको सम्पादन रहेको भिडियो धिताल फिल्म प्रालिले सार्वजनिक गरेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *