वरिष्ठ धावक बैकुण्ठ मानन्धर, निमेश गुरुङ र बुद्धवीर लामा सम्मानित

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । पश्चिम नेपालको बर्दिया जिल्लामा रहेको सनराइज स्कुलले आफ्नो रजन जयन्तीको अवसरमा खेलकुदको क्षेत्रमा विशिष्ट योगदान पु¥याएक खेलकर्मीहरुलाई सम्मान गरेको छ । दक्षिण एसियाली कीर्तिमानी धावक वैकुण्ठ मानन्धार, पुलिस सङ्गठनहरु वीचको दौडमा विश्व चियाम्पियन निमेश गुरुङ र धावक एवं वरिष्ठ गीतकार बुद्धवीर लामालाई विद्यालयमा आयोजित एक समारोहका बीच पूर्व सिचाई मन्त्री तथा सांसद सञ्जय गौतमले सम्मान प्रदान गर्नुभएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *