छैठौ स्वयंभू रन चैत २५ गते हुँदै

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । छैठौं स्वयंभू रन २०७८ दौड प्रतियोगिता आगामि चैत्र २५ गते हुने भएको छ । स्वयम्भु एथलेटिक्स ट्रेनिङ्ग सेन्टर क्लबले प्रतियोगिताको आयोजना गर्न लागेको हो। ‘स्वस्थ रहनको लागि दौड’ भन्ने नारा दिइएको प्रतियोगिता काठमाडौंको स्वयम्भु स्थित भुईखेलमा आयोजना गरेको गर्न लागिएको क्लबका अध्यक्ष एवं प्रमुख प्रशिक्षक रमेश सुनारले जानकारी दिए । रन पर फन नाम दिइएको दौड २.५ किलोमिटर दुरीको खुल्ला दौड प्रतियोगितामा महिला र पुरुष प्रतियोगिहरु सहभागी हुनेछन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *