काठमाडाैँ । दुर्गा प्रसाईंलाई तीन दिन प्रहरी हिरासतमा रहने भएका छन । जिल्ला अदालत काठमाडाैँले प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति दिएको छ । पक्राउ गरेपछि प्रहरीले उनलाई अदालतमा पेश गरेको थियो । त्यसअघि साइबर ब्युरोले उनलाइ अस्पताल लगेको थियो । अस्पतालबाट प्रसाईंलाई जिल्ला अदालत लगिएको थियो ।
Facebook Comments Box