काठमाडौं । शिखर नेपालतथा डच मिडियाको आयोजनामाआयोजित‘तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड तथाशिखर सम्मान समारोह –२०८०’ बिहिबार भव्यताका साथनाचघर जमलमासम्पन्नभएको छ । बागमतीप्रदेश, कृषितथा पशुपंछि विकाशमन्त्रालयको सहयोगमाआयोजितकार्यक्रमकोकृषितथा पशुपंछि बिकाशमन्त्री वेदुराम भुसालको प्रमुखआतिथ्यतामा सम्पन्नकार्यक्रमको सभापतित्वशिखर नेपालकाअध्यक्ष शेखर खनालले गर्नु भएको थियो ।विशिष्ट अतिथीहरुमा नेपाल सरकार, कृषितथापशुपंक्षिबिकाशमंत्रालयका सचिवगोविन्द प्रसाद शर्मा र डा. दीपककुमार खनाल, डा. शरण कुमार पाण्डे, डा. यागेन्द्र कुमार कार्कीलगायतकाब्यक्तित्वहरु रहेकाथिए ।कार्यक्रममाबिभिन्नब्यक्तित्वहरुले शुभकामनामन्तब्यदिनुभएको थियो ।
पछिल्लो पल्ट मुलुकलाई कृषि बस्तु,मासु तथादुग्धजन्यपदार्थमाआत्मनिर्भर होस भनेर कृषिकर्ममालागेका कृषिउद्यमीहरुको सम्मानमा कृषक अवार्ड कार्यक्रमहरु आयोजनागर्दै व्यवसायीक कृषिउद्यमीहरुलाई अवार्ड तथा सम्मानप्रदानगर्दै आइरहेको छ । अवार्ड श्रृंखलाको यो तस्रो संस्करणहो । निर्णायक मण्डल सदस्यमागणेश के.सी. – पूर्व सचिव नेपाल सरकार, डा. शिवकुमार झा – बरिष्ठ कृषि बैज्ञानिक, डा. जीतचन्द – बरिष्ठ इन्जिनियर, डा. रामकुमार कार्की – पशुपंछि विज्ञ तथापूर्व राष्ट्रसेवक, कृष्ण अधिकारी – कृषिप्रविधी विज्ञ,मनोज श्रेष्ठ् – सम्पादकहलो खबर डटकम, गणेश सुवेदी – श्रव्यदृष्यतथाप्रविधि विज्ञ रहेको थियो ।
शिखर सम्मान२०८० पाउनेहरुमाःअश्विनीझा,अनुपअधिकारी, रमेश कोइराला,मुनानिरौला, यमबहादुर जि.सी,निरज कँडेल, भुवनप्यासी,अच्यूतबजगाँई, सबिनाकार्की,अमितलामा, सन्दिपअर्याल, नरेश आचाय, रिचा कोइराला,नीमायाल्वो घले,आशिकाभुजेल,कैलाशश्रेष्ठ, लक्ष्मण खड्का, लक्ष्मीकुमारीबोगटी, देवेन्द्र राज ढुंगेल,कैलाशश्रेष्ठ, महेश्वर सापकोटा,चन्दनगिरी, बासु सापकोटा,जनक राजखकुरेल,भुमिकलापौडेल,काजीलिम्बुलगायतकाकलाकर्मी समाजसेविअन्यबिबिधबिद्यामा सम्मानप्रदानगरिएको थियो ।
‘शिखर व्यक्तित्व सम्मान – २०८०’ बाट सम्मानितहुनेहरुमाःइश्वर चन्द्र पोखरेल – वरिष्ठ अधिवक्ता, डि पिआत्रेय – अस्तीत्व व्यवस्थापनशास्त्रका संस्थापक, डा. ओम कृष्ण प्रसाई – खेल कुद विज्ञ,उत्तम के.सी. – प्रख्यातहाँस्यकलाकार, हेमराज बडाल – कृषिप्रविधिवितरक, कृष्ण भुसालप – संचारकर्मी, गोपालथापा – कृषिउद्यमी, रामचन्द्र ढकाल – साहित्यकार, कृष्ण बन्धु अर्याल – संचारकर्मी, सरोज अधिकारी – संचारकर्मी,मंजु गरुङ्ग – समाजसेवी,ध्रुवन्यौपाने –व्यवसायी,शिवलालभुर्तेल – समाजसेवी,उदयबहादुुर के.सी. – समाजसेवीतथा संचार व्यवसायी,अतुलउपाध्याय –खाद्यतथापोषण विज्ञ,गोविन्दन्यौपाने – कृषिउद्यमी, सूर्यभक्तओझा – कृषिव्यवसायी रहेका छन् ।
कार्यक्रममागार्ई भैसी र चौरी, मत्स्यपालन,फलफूलउत्पादन, भेडा, बाख्रा, च्याङग्रातथाबङगुर पालनव्यवसाय, नर्सरी तथापुष्पव्यवसाय, पोल्ट्रि व्यवसाय रतरकारी उत्पादनगरी सातबिद्यामानोमिनेशनभएकोमाअवार्ड बिजेताहरुमाःनेत्रमणि दनाई ‘दनाई गाई पालनव्यवसायिकफर्म’ चितवन, लक्ष्मण गुरुङ्ग÷अमृत गरुङ्ग ‘गण्डकी टाउट फर्म’ पोखरा, विनोद पोखरेल ‘दाउन्ने एग्रो फर्म’ नवलपुर, समराज गुरुङ ‘एग्रो मनाङ प्रा.लि.’ मनाङ, पासाङ तामाङ ‘एन.आर.एग्रो फर्म’ रसुवा, राजु शाही र प्रभाथापा ‘एभरेष्ट फ्लावर’ काठमाडौं, भरत के.सि.‘हिमालीपोटेटो रिसर्च एण्ड डेभलपमेण्ट सेन्टर’ रामेछाप रहेका छन् । शिखर वर्ष सम्मान २०८० बाट सम्मानितहरुःविनोद पोखरेल – पोल्ट्रि व्यवसाय,अभयब.शाह – बैकिङ्ग क्षेत्र, इ. संजिवविक्रम राणा – काठमाडौ उपत्यकाखानेपानी,आनी भिम सुवागुरुङ्ग – बौद्व धर्म दर्शनकाअध्योता, डा. शरण कुमार पाण्डे – सचिव कृषितथापशुपंक्षीविकाशमन्त्रालय, डा. उमेश दाहाल –लाइभ स्टक सेक्टर एनिमेसन, डा. रामआधार यादव – निर्देशकरहेको छन् ।
शिखर शिक्षावर्ष सम्मानःश्री शिखर शिक्षावर्ष सम्मान– २०८०, मोंक्षदा स्कुल, गौरीघाट, पिकपोइन्ट एजुकेशन नेटवर्क, बुढानिलकण्ठ, श्री जुबिलेन्ट कलेज, कालिमाटी काठमाडौं छन् ।
इन्करेजमेन्ट अवार्ड– २०८०पाउनेहरुमाःशारदा शर्मा – शारदा सृजनशिलगाई पालनफर्म – बाँके ,लक्ष्मीकुमार श्रेष्ठ् – सुर्के, कृषितथा पशुपंछि फर्म –रामेछाप, भेषमानश्रेष्ठ्र – कासीतथा ड्रागन एग्रिकल्चर फर्म – काभ्रे, रामबहादुर खत्री – राम कृषितथापशुपंक्षीफर्म – रामेछाप,दिपक बस्नेत – आइरिस गार्डेन एण्ड एडभर्टाइजिङ्ग सर्भिस प्रा.लि.– काठमाडौ, मानबहादुर श्रेष्ठ – त्रिवेणी ज्योतिलिङ्गेश्वर कृषिफर्म – भक्तपुर, सुष्माशर्मा – बन्जारा एग्रो प्रा.लि. –मोरङ रहेका छन् । यूथ इन्टरप्रेनर अवार्डबिजेताहरुः संजय कुमार श्रेष्ठ – दाप्चाली फ्रुट सेन्टर,विक्रमतामाङ – ब्लु ओसन एग्रो – रामेछाप,जीवन राउत – जे.बी.एग्रो प्रोडक्सन एण्ड सप्लार्यस – काठमाडौ आदिछन् ।
एग्रो इको टुरिजम अवार्ड पाउनेहरुः इच्छाराजगिरी – हाम्रो टप टाउन कृषिफर्म हाउस – पाँचखाल, कृष्ण बहादुर खत्री – एभरेष्ट एग्रो रिसर्च टुरिजम डेभलपमेन्ट प्रा.लि.– सोलुखुम्बु छन् ।
‘चौथो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ढ – २०२३’ अक्टोवर ११ तारिखकादिन क्यानडा स्थित नाग्राल्फर्समा सम्पन्नहुने कार्यक्रममाजानकारी गराइएको थियो । कार्यक्रमकासद्भावनादूतहरु नयकदिनेश केसी, कलाकार दमन रुपाखेती, लोक गायिका राधिकाहमाल र राजु परियार रहेका थिए ।
मध्यान्ह दैनिक, हिमालयन टाइम्स दैनिक, मिलापमासिक, हलो खबर डटकम, तेजनेपाल डटकम मिडिया पार्टनर रहेको कार्यक्रमनेपाल नेटर्वक टेलिभिजन(एन. एन टिभि)ले प्रत्यक्ष प्रसारण गरेको थियो भने पूर्व मिस नेपाल सुगरिका केसीले कार्यक्रमलाई सहजिकरण गरेकीहुन् ।