आँखैमा राखी सर्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । अहिले कि व्यस्त मोडेल मध्यकी हुन उर्मिला विसि । उनी अभिनित ूआँखामा राखी नबिझाउने मायाू हालै सार्वजनिक भएको छ । साईराम पिक्चर्सको अफिसियल युट्युब च्यानल मार्फत यो भिडियो सार्वजनिक भएको हो । अभिनयमा उर्मिलालाई सरोज रानाले साथ दिएका छन भने निर्देशन बिक्रम चौहानले गरेका हुन । चर्चित गायिका रचना रिमाल र गायक शेर काईनीको सुमधुर आवाजमा सजिएको उक्त गीतमा शब्द, सँगीत उमेश मुस्कान, एरेन्ज बिशाल निरौलाको रहेको छ । भिडियोको छांयाकन प्रकाश खडकाले गरेका हुन भने सम्पादन मीन रावलले गरेका हुन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *