तीजको गीत तीजको रमझम सार्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । अकला देवि म्युजिकको प्रस्तुति रहेको तीजको गीत ञतीजको रमझम झ सार्वजनिक भएको छ । गायक यज्ञ सापकोटा र गायिका प्रतिक्षा वाग्लेको आवाज रहेको यस गीतमा गायक यज्ञ सापकोटाकै शब्द रचना रहेको छ भने यम थापाको सङीत रहेको छ । तीजमै छमछम नाच्ने तरिकाले निर्देशन गरेको यस म्युजिक भिडियोमा कलाकार अर्जुन सापकोटा, सुबिक्सा सापकोटा र गोबिन्द थापाको आकर्षण प्रस्तुति रहेको छ । करण चैसर र टिमको नृत्यनिर्देशन रहेको यस म्युजिक भिडियोलाई सुजन कोइरालाले सम्पादन गरेका छन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *