लाईन्स क्लब अफ चन्द्रागिरि नर्थ को अध्यक्षमा दिपकराज रेग्मी

Uncategorized प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । लाईन्स क्लब अफ चन्द्रागिरि नर्थ ( ३२५ इ) को अध्यक्षमा दिपकराज रेग्मी चयन भएका छन् । चन्द्रागिरि नगरपालिकाको दहचोक इन्द्रस्थान स्थित हिमालयन रिसोर्टमा सम्पन्न भएको पद हस्तान्तरण कार्यक्रमका बीच रेग्मीलई अध्यक्ष पदको जिम्मेवारी दिइएको घोषणा गरियो । सो कार्यक्रम लाइन्स क्लब अफ चन्द्रगिरिका डिस्टिक एलआईसी कोर्डिनेटर जयराम लुईंटेलको प्रमुख आतिथ्यमा भएको थियो । सो क्लबको प्रथम उपाध्यक्षमा राजेन्द्र बहादुर ओली, दितिय उपाध्यक्षमा शिवहरी गिरी, सचिवमा उदव पौडेल, कोषाध्यक्षमा नवराज गिरी तथा सदस्यहरुमा विष्णु गिरी, नविन गिरी, भरत गिरी, सरस्वती गिरी, विष्णु रेग्मी, संगिता श्रेष्ठ, अञ्जनी कुमार गिरी, राजेश गिरीले पदीय जिम्मेवारी पाएका छन् । अध्यक्ष रेग्मी एमजेएफ टाइटानियम एनएलएफ पिएमजेफ  पनि रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *