पुडासैनीले नयाँ चलचित्र बनाउदै

Uncategorized
खवर पाटी (खोज खबरको अभियान)

सुसान्त पुडासैनीको लगानीमा बन्न लागेको सामाजिक कथामा आधारित चलचित्रको कलाकार छनौट कार्य अन्तिम चरणमा पुगेको छ । आगामी भाद्र ५ गतेबाट छायांकन गर्ने तयारी गरिएको यस चलचित्रको कलाकार र चलचित्रको नाम एकै पटक सार्वजनिक गरिने निर्माता पुडासैनीले बताए । निर्माता पुडासैनीका अनुसार यस चलचित्रमा निर्देशक शिव घिमिरे रहनेछन भने कथा मनोहर ढकालको रहने छ । यस चलचित्रको पट्कथा संवाद निर्देशक घिमिरेले नै लेखेका हुन् भने गित पत्रकार सनत गिरी र संगित रिमेस कुमार थापाको रहने छ । यो चलचित्र नमस्ते नेपाल इन्टरटेनमेन्टको व्यानरमा बन्न लागेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *