त्रिशुलीमा यात्रुवाहक बस खस्यो

समाचार
खवर पाटी (खोज खबरको अभियान)

धादिङ- यात्रुवाहक बस त्रिशुलीमा खसेको छ। काठमाडौंबाट पोखराका लागि हिँडेको बस धादिङको गजुरी–२ स्थित त्रिशुली नदीमा खसेको हो । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान ११: १० बजे दुर्घटनामा परेको हो । अहिले प्रहरीले उद्धार कार्य गरिरहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *