राहत शिक्षकको आन्दोलनमा प्रहरीसँग ठेलमठेल, सातजना घाइते

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । राहत शिक्षकले बबरमहल–नयाँबानेश्वरमा मुख्य सडक अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् । बुधबारको आन्दोलनमा प्रहरीसँग ठेलमठेल भएको छ । सो क्रममा सातजना घाइते भएको राहत शिक्षक संघका महासचिव कुमार चौलागाईंले जानकारी दिए ।बीचको मूल सडक र बायाँतर्फको बाटो आन्दोलनकारीले कब्जा गरेपछि सवारी आवागमन अस्तव्यस्त बनेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *