सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

समाचार
खवर पाटी (खोज खबरको अभियान)

सरकार र आन्दोलनरत राहत, बाल विकास र पेन्सनबाट वञ्चित शिक्षकबीच सहमति भएको छ। सरकार र आन्दोलनरत शिक्षकबीच पाँचबुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको छ।

शिक्षामन्त्री अशोककुमार राईको संलग्नतामा भएको वार्तामा राहत शिक्षकको सीमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एकपटकका लागि आन्तरिकतर्फ शतप्रतिशत कायम गर्ने सहमति भएको छ। परीक्षामा उत्तीर्ण भएका शिक्षक स्थायी हुनेछन् भने अनुत्तीर्ण भएका शिक्षकलाई सरकारले आर्थिक प्याकेज दिने सहमति भएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *