सिन्धुपाल्चोक र भक्तपुरमा भूकम्प

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – सिन्धुपाल्चोक र भक्तपुरमा भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोकको ठूलोपाखरमा आज राति ८ बजेर ४५ मिनेटमा ३.५ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यस्तै भक्तपुरको पलासे केन्द्रबिन्दु भएर ३.२ रेक्टरको भूकम्प गएको छ । राति ८ बजेर ५० मिनेटमा भूकम्प गएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *