जन्मसिद्ध नागरिकता पाएकाका सन्तानलाई आजबाट वंशजकाे नागरिकता दिइने

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं। आजबाट नागरिकता वितरण कार्य धमाधम हुने भएको छ ।  जिल्ला प्रशासन कार्यालयहरुले २०६३ मा नागरिकता टोलीमार्फत जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई आइतबारदेखि टोकन प्रणालीबाट वंशजको आधारमा  नागरिकता वितरण गर्न लागेको हो  ।

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा हालै प्रमाणित नागरिकता बिद्येयकलाई सर्वोच्च अदालतले हालै सदर गरे पछि आजवाट नागरिकता बितरण हुन लागेको हो । त्यसका लागि ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिईसकेको छ ।

 


 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *