जनचेतनाका लागि विद्यालयमा ‘जुनकीरी’ प्रदर्शन

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । महिला हिंसा विरुद्धको कथावस्तुमा आधारित चलचित्र जुनकिरी चितवन र हेटौंडाको विद्यालयमा देखाइएको छ । मंसीर २८ गते गते चितवन र २९ गते हेटौंडामा प्रदर्शन गरिएको हो । आर.एल. डिजिटलले निर्माण गरेको उक्त जनचेतनात्मक कथामा बनेको चलचित्रमा कलाकारहरु मामा उपरकोटी, श्यामकाजी वान्तवा, मानवहादुर मगर, कल्पना थिमिरे, बासु सिल्वाल, नारायण घिमिरे लगायतको अभिनय रहेको छ । राजु लामाले निर्देशन गरेको उक्त चलचित्रमा कथा सान खतिवडा तथा छायाँङ्कन मोहन अभिलाषीको रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *