ताइवान चीनकै अभिन्न अङ्ग हो, ताइवान स्वतन्त्रताको विपक्षमा छौं : प्रधानमन्त्री

मुख्य समाचार राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा रहेको बताएका छन् । चिनियाँ नयाँ वर्षको आज यहाँ उद्घाटन गर्दै उनले ताइवान चीनकै अभिन्न अंग भएको बताएका हुन् । आफ्नो चीन भ्रमणको बेला जारी भएको संयुक्त वक्तव्य स्मरण गर्दै प्रधानमन्त्रीले भने, ‘ताइवान चीनकै अभिन्न अङ्ग हो ।  ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको छ । मेरो चीन भ्रमणका क्रममा जारी संयक्त वक्तव्यमा यसलाई प्रष्ट पारिएको छ । हामी फेरि भन्न चाहन्छौं हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौं ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *