‘गारो छ हौ मलाई’ गीतको भिडियो सार्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं १८ चैत्र । युवाजति विदेशमा, गाउँघरमा बृध्दा, आईमाई केटाकेटी मात्र हुँदा मर्दा, पर्दा आईपर्ने आपत विपतको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने मर्मश्पर्शी सन्देशमूलक ‘गारो छ हौ मलाई’ गीतको भिडियो सार्वजनिक भएको छ । चर्चित गायक श्रीकृष्ण लुइटेल र मनिषा पोखरेलको स्वर, लामो समय चलचित्र क्षेत्रमाकाम गरेका अनुभवी मिलन सुवेदी ‘बाटाघरे’को निर्देशन रहेको भिडियोमा श्रीकृष्ण लुइटेल, मिलन सुवेदी, अनिषा न्यौपाने, कृष्ण सुवेदी, मनोज पोखरेल, तीर्थ पोखरेल, गोपाल दर्जी, जमुना भडारी सञ्जेल, रेणु गौतम, शुभद्रा थापा, निर्मला वस्नेत, प्रमिला थापा, कोपिला खड्का, अम्बिका भण्डारी, देवराज सुवेदी, रमेश पोखरेल, बुध्दिमान भुजेलको जीवन्त अभिनय रहेको भिडियो सुमन तामाङले खिचेका हुन् भने सम्पादन हिमाल तामाङको रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *