निरेन निर्देशित दोलाल घाट तरेर

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं २१ बैशाख । एक पछि अर्को भिडियो दर्शक, श्रोता माझ पस्कदै आइरहेका अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक निरेन श्रेष्ठ निर्देशित देशको वर्तमान अवस्थालाई चित्रण गरिएको मर्मश्पर्शी ‘दोलाल घाट तरेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रकाश पुरी र साबित्री केसीको स्वर रहेको गीतको शब्द देव पुरी, संगीत रामकुमार नेपालीको रहेको छ । भिडियोमा बिद्या कार्की, राजन पुरी आदिको जीवन्त अभिनय रहेको भिडियो मौधुरी नारायणले खिचेका हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *