‘धडकन २’ को सिक्वेल बन्ने

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)
 काठमाडौं । निरन्तर चलचित्र लेखन तथा निर्माण कार्यमाम सक्रिय मौनता श्रेष्ठको लेखन रहने चलचित्र ‘धडकन २’ निर्माण हुने भएको छ । १६ वर्ष पहिले प्रदर्शनमा आएको चलचित्र ‘धडकन’को सिक्वेल बनाउन लागेको चलचित्रका निर्देशक नरेश पौडेलले बताउनु भएको छ । निकट भविष्यमै ल्फोरमा जाने तयारीमा रहेको ‘धडकन २’ को यतिबेला स्क्रिप्ट र कलकार छनौटको काम भईरहेको निर्माणपक्षले जानकारी गराएको छ ।
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *