असार २८ गते विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते विश्वासको मत लिने भएका छन् । प्रचण्डले पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन् । माओवादी स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *