प्रधानमन्त्री ओली र यूएसएआईडीका प्रमुख पावरबीच भेटवार्ता

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहायता संस्था (यूएसएआईडी)का प्रमुख सामन्थ पावरबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र यूएसएआईडीका प्रमुख पावरबीच आज  भेटवार्ता भएको छ ।

भेटमा यूएसएआईडीले नेपालमा गर्दै आएको सहयोग र आगामी दिनमा यसलाई थप बढाउने र कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *