सदिक्षा र बिक्रमको आँशुको मूल्य सार्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं ११ असोज । चर्चित गायक प्रमोद खरेलको स्वरमा ‘आँशुको मूल्य’बोलको भिडियो मोडल सदिक्षा पाण्डेको अफिसिय युट्युव च्यानलबाट सार्वजनिक भएको छ । मायाँ प्रेममा हुने एक आपस बीचको बेमेललाई फिल्मी ढंगले भिडियोमा देखाउने प्रयासमा निर्देशक उत्तम श्रेष्ठ ‘सिसिर’ सफल भएका छन् ।
अलोन रेश्माको शब्द, बिशाल निरौलाको संगीत रहेको गीतको भिडियोमा बिक्रम बुढाथाकी, सदिक्षा पाण्डे, अलोन रेशम लगायतको अभिनय छ भने भिडियोकी निर्माता सदिक्षा पाण्डे हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *