मन्त्रिपरिषद् बैठक: लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । आज साँझ बसेको मन्त्रिपरिषद्काे बैठक भर्खरै सकिएको छ । आजका बैठकमा लकडाउनको मोडालिटी बारे छलफल भएको थियो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार कोभिड –१९ (नोभल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले मापदण्ड तयार गरेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय भएको छ । त्यसैगरी विदेशमा भएका नेपाली नागरिकहरु ल्याउने बारे पनि छलफल भएको बताइएको छ ।

 

Facebook Comments Box