माहामारीका कारण विश्वभर ६ करोड मानिस गरीबीको रेखामुनी जाने अनुमान

खवर पाटी (खोज खबरको अभियान)

एजेन्सी, जेष्ठ २६ । विश्व बैंकले कोरोना माहामारीका कारण विश्वभर ६ करोड मानिस गरीबीको रेखामुनी जाने अनुमान गरेको छ ।
विश्व बैंकका अध्यक्ष डेविड मालपासले महामारी विश्व अर्थव्यवस्थाका लागि ठूलो झड्का भएको भन्दै यस्तो आकंलन गरेका हुन् ।
अध्यक्ष मालपासले महामारीले विश्वका करोडौ मानिसको जीवनमा गंभीर असर पुर्याईरहेको भन्दै यसले अर्थव्यवस्थामाथिको घाटा एक दशक सम्म रहने अनुमान समेत गरेका छन् ।

Facebook Comments Box