आज थप ४ सय २६ जना कोरोना संक्रमित, कुल ८ हजार २ सय ७४, डिस्चार्ज संख्या १४ सय

खवर पाटी (खोज खबरको अभियान)

असार ५ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । देशभर रहेका २२ वटा प्रयोगशालामा भएका ५ हजार बढीको परीक्षणबाट ४ सय २६ जना संक्रमित आज थपिएका हुन् । त्यस मध्य ३ य ३८ पुरुष रहेका छन् ।
यो सगैैँ देशभर संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेस्वर गौतमले जानकारी दिए ।

नेपालमा कोरोना ७४ जिल्लामा फैलिसकेको छ ।  नेपालमा कोरोना संक्रमणबाट हाल सम्म २२ जनाको मृत्यु भईसकेको छ भने १४ सय डिस्चार्ज भएका छन् ।

Facebook Comments Box