समाजसेवी बस्नेतद्वारा नगद साहयोग प्रदान

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौ । समाजसेवी शशी बस्नेतले विद्यालय बाँसवारी माध्यामिक विद्यालयमा अध्यनरत बालबालिकाहरुलाई छात्रवृत्तिको लागि नगद १ लाख ५१ हजार रुपैयाँ प्रदान गर्नुभएको छ । श्रीपञ्चमीको अवसर पारेर सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमा विद्यालयका प्रधानाध्यापक अनिलकुमार झालाई उक्त रकम हस्तान्तर गरिएको हो । समाजसेवी बस्नेत सोही विद्यालयकी पूर्व शिक्षक समेत हुुनुहुन्छ । गरिव तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षामा सहयोग गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Facebook Comments Box