यसैगरी, बैंकले प्रदेशका विभिन्न शाखा कार्यालयहरुलाई सहायक पदमा ११६ जना कर्मचारी माग गरेको छ । सबै पदमा बैंकले आरक्षण कोटा पनि छुट्टाएको छ । योग्यता पुगेका उम्मेदवारहरुले आगामी चैत्र १० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
Facebook Comments Box