युद्धविराम गर्न फोरम फर राइट नेपालको अपिल

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । फोरम फर राईट नेपालका अध्यक्ष एवं अधिवक्त शशि कुमार गिरीले रुस र युक्रेनबीच जारी युद्ध अविलम्ब बन्द गरी शान्तिपूर्ण माध्यमले वार्ता गरेर समस्या समाधान गर्न अपिल गरेका छन् । मंगलबार एक अपिल पत्र जारी गर्दै अधिवक्ता गिरीले युद्धका कारण मानवीय संकट उत्पन्न भएको र मानवअधिकारको हनन समेत भइरहेकाले युद्ध विराम गरी नागरिकहरुको सुरक्षा र अधिकारको संरक्षण गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष अपिल गरेका हुन् ।

Facebook Comments Box