देशभक्त जनमोर्चा नेपालको राष्ट्रिय भेला सम्पन्न

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । देशभक्त जनमोर्चा नेपाल पार्टीको राष्ट्रिय भेला सम्पन्न भएको छ । भेला गत चैत्र २५ र २६ गते वीरगञ्जमा सम्पन्न भएको हो । भेलाले नेपाल कम्युनिष्ट पार्टी (मालेमा केन्द्र) का पी.बि.एम. नाम्गेल मोक्तानको अध्यक्षतामा ३३ सदस्यीय केन्द्रीय कार्य समिति चयन गरेको छ । जसमा तीन जना उपाध्यक्षहरु नाम्गेल मोक्तान, प्रेमबहादुर दनुवार, पुनमदेवी शर्मा पर्सा, तथा महासचिवमा बाराका सुरेश चौधरी चयन भएका छन् ।

यस्तै डिलराम दास सचिव, भोजराज खनाल कोषाध्यक्ष र सदस्यहरुमा दिपक दहाल, महेश साह, साहिल देवान, जयबहादुर सिंह, योगी यादव, तेजलाल गुप्ता, गीता देवी साह, रचना कुमारी भण्डारी, यूगेश्वर शर्मा, सपना कार्की, श्याम प्रसाद मण्डल, राममणी , मुुखी महतो, रिजवान अली लगायत रहेका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *