एमाले र राप्रपा नेपालबीच तालमेल गर्ने सहमति, राप्रपाले सुर्य चिन्हबाट प्रतिस्पर्धामा गर्ने

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालबीच गठबन्धन गर्ने सहमति भएको छ । एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका तर्फबाट शुशीलकुमार श्रेष्ठले ५ बुंदे सहमतिमा हस्ताक्षर गरेका हुन् ।

दुई पार्टीबीच भएको सहमति अनुसार देशभर चुनावी तालमेल हुनेछ । राप्रपा नेपालका उम्मेदवारहरुले पनि सुर्य चिन्ह लिएर निर्वाचनमा उत्रनेछन् । राप्रपा नेपालको उम्मेदवार नभएको स्थानमा एमालेका उम्मेदवारहरुले सघाउनेछन् र एमालेलाई पनि राप्रपालाई सघाउँनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *