रोशनको ‘सहीहो नी कान्छी’सार्बजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । ‘पैसै ठूलो छ’,‘भिज्ला है आँशुले पछ्यौरी’, ‘रेशमैको पछ्यौरी’, ‘दोभानमा बाढी आयो’, लगायतकादर्जनौ लोकप्रियगीतकागायक रोशन गुरुङ लामो समय पछि आफ्ना दर्शक, श्रोताहरुकालागि सांगीतिक कोसेली ‘सहीहो नी कान्छी’ लिएर आएका छन् ।यसमाशब्दकुमार गुरुङ, संगीत ईन्द्र गुरुङ, एरेन्जचन्द्र गोर्खाली, छायांकन हरी गोले लामा, निर्देशनबाबु जिम्बाको रहेको छ ।

सुन्दर नगरी ईलाम, श्रीअन्तु लगायतका स्थानमा छायांकन गरिएकोभिडियोमा हेरुका लामा र साया भण्डारीको अभिनय रहेको छ । सेवाफिल्मस् प्रालिको पोष्टपोडक्शन रहेको भिडियोगायकको आफ्नै युट्युव च्यानलबाट सार्वजनिकभएको हो ।जहाँ रहेपनि नेपाली सांगीतिक क्षेत्रमा केही योगदानगर्नुपर्छ भन्ने सोचकागायक रोशन गुरुङले बिगतमाचारवटा शोलो एल्बम सार्वजनिकगरिसकेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *